पहिले पाईलट बन्न चाहन्थें, अनि इंजीनियर वा सेकेण्ड लेफ्टिनेन्ट- प्रचण्ड

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Podcast artwork

Categorie:

प्रचण्ड संधै एक रहस्यमय व्यक्तिको रुपमा रहे। हामी उनकै अमूर्त व्यक्तित्वको कहानी सुनेर हुर्केका हौं। उनका बारेमा जति पनि समाचार आउँछन् ,ती मूल राजनीतिको वरपर बाहेक केही हुँदैनन्। हामीलाई जान्नु थियो राजनीति बाहेकका उनका बिचार के हुन्? एकातर्फ नेताका नरम पक्ष केलाउँदा पक्षपातको आरोप लाग्ने भने अर्कोतर्फ नेताहरु पनि आफ्नो ब्यक्तिगत जीवनचर्याका बारे खासै कुरा गर्न नचाहने। फेरी यी नेतासम्म पहुँच पाउन पनि गार्‍हो। अन्तमा भेटें र भिन्नै प्रकारको कुराकानी गर्न चाहें जसलाई आज श्रोता सामु पस्कंदै छु। हामी पनि जानौं कठोर राजनीतिबाट उदाएका पुष्प कमल दाहाल 'प्रचण्ड'को जीवनमा राजनीति शब्द झिकिदिने हो भने उनी कस्ता हुन्छ्न्-

Visit the podcast's native language site