"विविधतामा एकता नेपालीको पहिचान, ईद मुबारक"

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Podcast artwork

Categorie:

ईदको अवसर पारेर नेपालको सबैभन्दा ठूलो मस्जिदका अध्यक्ष अब्दुल सलिमसंग गरिएको कुराकानी! इद, रोजा, नमाज, कुरानको बारेमा बिस्तारमा साथै नेपाली मुस्लिम, त्यसको इतिहास, फरकपन, सम्बन्ध लगायत धेरै विषयमा हामीले कुरा गरेका छौं!

Visit the podcast's native language site