'न्याय खोज्न म कहाँ जाऊँ'- गंगामाया अधिकारी

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Podcast artwork

Categorie:

न्याय खोज्दाखोज्दै सबथोक गुमाएकी गंगामाया अधिकारी! श्रीमान गुमाइन्, छोरा गुमाइन्, आफ्नो सारा सम्पत्ति गुमाइन्.. विगत सात वर्षदेखि मुखमा अन्न नहाली, बाहिरको घाम जून नहेरी उनी आफ्नो सत्याग्रहमा किञ्चित नडगमाइ बसेकी छिन्! सुन्नुहोस् उनको जीवनका घटनाक्रम विस्तारमा साथमा उनीसंगको अन्तर्वार्ता!

Visit the podcast's native language site